Like us!
Follow us!

नेप्सेमा थपियाे एक कम्पनीकाे बाेनस

नेप्सेमा थपियाे एक कम्पनीकाे बाेनस

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गरिमा विकास बैंक लिमिटेडको बाेनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार बैंककाे १६ प्रतिशत बाेनस बापतकाे ६३ लाख १७ हजार ९२ दशमलव ९६८१ कित्ता सेयर सूचिकृत भएकाे हाे । 

62e65fcb59bc2.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।