Like us!
Follow us!

नेप्सेमा नेपाल फाइनान्सकाे हकप्रद सूचिकृत

नेप्सेमा नेपाल फाइनान्सकाे हकप्रद सूचिकृत

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज (आइतबार) एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार नेपाल फाइनान्स कम्पनी लिमिटेड ७० प्रतिशत बाेनस बापतकाे २३ लाख १९ हजार ७ सय ५८ दशमलव ०८८ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।

62e65ed1e66ea.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।