Like us!
Follow us!

नेप्सेमा एक हाइड्राेकाे बाेनस सूचिकृत

नेप्सेमा एक हाइड्राेकाे बाेनस सूचिकृत

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका पावर कम्पनी लिमिटेडको बाेनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार कम्पनीकाे १५ प्रतिशत बाेनस बापतकाे ९ लाख कित्ता सेयर सूचिकृत भएकाे हाे । 

62e0fbfbd1328.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।