Like us!
Follow us!

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड, कसरी हेर्ने रिजल्ट ?

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड, कसरी हेर्ने रिजल्ट ?

लगानी खबर, काठमाडाैँ - सयपत्री हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले असार २ गतेदेखि असार २४ गतेसम्म स्थानिय बासिन्दाहरूका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । उक्त आईपीओ बाग्लुङ जिल्ला ताराखोला गाँउपालिका र गल्कोट नगरपालिका आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि बिक्री गरिएको थियो ।

उक्त आईपीओ हिजो सोमबार बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ३ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्ला ताराखोला गाँउपालिका र गल्कोट नगरपालिका जिल्लाका स्थानिय बासिन्दाहरुको लागि निष्कासन गरेको हो । 

कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ३ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्ला ताराखोला गाँउपालिका र गल्कोट नगरपालिका जिल्लाका स्थानिय बासिन्दाहरुको लागि निष्कासन गरेको हो ।

त्यसैगरी, उक्त आईपीओको नतिजा एनआईबिएल एस क्यापिटल लिमिटेडको वेबसाइट www.niblcapital.com हेर्न सकिनेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।