Like us!
Follow us!

नेप्सेमा बरुण हाइड्रोकाे सेयरमूल्य समायोजन

नेप्सेमा बरुण हाइड्रोकाे सेयरमूल्य समायोजन

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

कम्पनीकाे १०० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय ७१ रूपैयाँ ५० पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज आइतबारको अन्तिम कारोबार मूल्य ४ सय ४३ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

62d3f4015e608.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।