Like us!
Follow us!

नेप्सेमा एक कम्पनीकाे बाेनस सूचिकृत

नेप्सेमा एक कम्पनीकाे बाेनस सूचिकृत

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको बाेनस सेयर सूचिकृत भएको छ ।

संस्थाकाे १९ प्रतिशत बाेनस बापतकाे ४ लाख ८४ हजार ४ सय १२ दशमलव ६० कित्ता सेयर सूचिकृत भएकाे हाे । 

62d3efdc33001.JPG 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।