Like us!
Follow us!

नेप्सेमा अपि पावरकाे हकप्रद सूचिकृत

नेप्सेमा अपि पावरकाे हकप्रद सूचिकृत

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज (बुधबार) एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार अपि पावर कम्पनी लिमिटेडकाे ३९.३६३३ प्रतिशत हकप्रद बापतकाे एक कराेड ८ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे

62ce8252c6eef.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।