Like us!
Follow us!

एभरेष्ट बैंककाे अग्राधिकार सेयरको बुकक्लोज मिति तय

एभरेष्ट बैंककाे अग्राधिकार सेयरको बुकक्लोज मिति तय

लगानी खबर, काठमाडाैँ - एभरेष्ट बैंक लिमिटेडले ७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।  

बैंकबाट जारी गरिएको साधारण सेयरमा परिणत हुने ७ प्रतिशत अग्राधिकार सेयर जारी गर्दा प्रकाशित विवरणपत्रको दफा ५.५ (छ) मा उल्लेख भए बमोजिम उक्त सेयरबाट हरेक वर्ष ७ प्रतिशतका दरले नगद लाभांश वितरण गरिने भएकाले  सो प्रयोजनका लागि उक्त अग्राधिकार सेयरको अन्तिम कारोबार असार ३१ गते रहने बैंकले जनाएको छ । 

62cd30f6ee85e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।