Like us!
Follow us!

अर्थमन्त्री जनार्दन शर्माले दिए राजिनामा

अर्थमन्त्री जनार्दन शर्माले दिए राजिनामा

लगानी खबर, काठमाडाैँ -  अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिएका छन् ।

उनले आज प्रतिनिधिसभाको बैठकमार्फत् राजिनामाको घोषणा गरेका हुन् । 

संसदमा सम्बाेधन गर्दै अर्थमन्त्री शर्माले भने, "छानबिनलाई सहयोग गर्न मार्ग प्रशस्त गर्दै आफ्नो पदबाट राजिनामा दिएको घोषणा गर्दछु ।"

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।