Like us!
Follow us!

आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा

लगानी खबर, काठमाडाैँ - सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

गृह मन्त्रालयले बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।