Like us!
Follow us!

समाज लघुवित्तले तोक्यो बुकक्लोज मिति, विशेष साधारण सभा कहिले ?

समाज लघुवित्तले तोक्यो बुकक्लोज मिति, विशेष साधारण सभा कहिले ?

लगानी खबर, काठमाडाैँ - समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले बुकक्लोज मिति तोकेको छ ।  

संस्थाको असार १८ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा प्रयोजनका लागि श्रावण ४ गतेदेखि श्रावण ६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको हो । 

संस्थाको विशेष साधारण सभा श्रावण ६ गते हुँदैछ । 

62c42a147c584.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।