Like us!
Follow us!

नेप्सेमा थपियाे एक कम्पनीकाे बाेनस

नेप्सेमा थपियाे एक कम्पनीकाे बाेनस

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज मंगलबार फरवार्ड माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार संस्थाको ३५ प्रतिशत बोनस बापतको २१ लाख ८९ हजार ३ सय १७ दशमलव ३७ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

62c3f1671a615.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।