Like us!
Follow us!

लुम्बिनी जनरल इन्स्योरेन्सकाे सेयरमूल्य समायोजन, समायाेजनपछिकाे मूल्य कति ?

लुम्बिनी जनरल इन्स्योरेन्सकाे सेयरमूल्य समायोजन, समायाेजनपछिकाे मूल्य कति ?

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

कम्पनीकाे ९.५० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ७६ रूपैयाँ २६ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ४ सय १२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।