Like us!
Follow us!

शिखर इन्स्योरेन्सले बनायो शेयरधनीलाई निराश : हुने भाे हात खाली !

शिखर इन्स्योरेन्सले बनायो शेयरधनीलाई निराश : हुने भाे हात खाली !

लगानी खबर, काठमाडौँ - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले त आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरूका लागि लाभांश वितरण नगर्ने भएको छ । 

बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशन बमाेजिम एनएफआरएस (NFRS) बमाेजिमकाे वित्तीय विवरण तयार गर्दा जगेडा तथा व्यवस्थाहरू कायम गनुपर्ने भएकाले आर्थिक वर्ष २०७५/७६ को लागि बोनस शेयर तथा लाभांश प्रस्ताव गर्ने अवस्था नरहेको कम्पनीले एक सूचना मार्फत जानकारी गराएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f699216dc4f3.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।