Like us!
Follow us!

नागरिक लगानीको बम्पर लाभांश घोषणा, नगद र बोनस कति ?

नागरिक लगानीको बम्पर लाभांश घोषणा, नगद र बोनस कति ?

लगानी खबर, काठमाडाैँ - नागरिक लगानी कोषले बम्पर लाभांस घोषणा गरेको छ ।

कोषले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हाे । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।