Like us!
Follow us!

नेप्सेमा विकास ऋणपत्र सूचिकृत

नेप्सेमा विकास ऋणपत्र सूचिकृत

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) ३५ अर्बकाे ऋणपत्र सूचिकृत भएको छ ।

नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेकाे २०८१ 'ङ' नामकाे १० अर्ब रूपैयाँ बराबरकाे, २०८१ 'च' नामकाे १० अर्ब रूपैयाँ बराबरकाे  र २०८३ 'छ' नामकाे १५ अर्ब रूपैयाँ बराबरकाे गरी कुल ३५ अर्बकाे विकास ऋणपत्र सूचिकृत भएको हाे । 

62b5919332347.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।