Like us!
Follow us!

सानिमा लाइफकाे सेयरमूल्य समायोजन, समायाेजनपछिकाे मूल्य कति ?

सानिमा लाइफकाे सेयरमूल्य समायोजन, समायाेजनपछिकाे मूल्य कति ?

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।

स्टकका अनुसार कम्पनीकाे ४.२० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ५२ रूपैयाँ २१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ३ सय ६७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

62b1beb17dc8d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।