Like us!
Follow us!

नेप्सेमा शिखर इन्स्याेरेन्सकाे हकप्रद सूचिकृत

नेप्सेमा शिखर इन्स्याेरेन्सकाे हकप्रद सूचिकृत

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज (शुक्रबार) एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । 

शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ३० प्रतिशत हकप्रद बापतकाे ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता  सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।  

कम्पनीले  चैत १ गतेबाट चैत २१ गतेसम्म १०:३० काे अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।