Like us!
Follow us!

नेप्सेमा थपियाे एक कम्पनीकाे बाेनस

नेप्सेमा थपियाे एक कम्पनीकाे बाेनस

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । 

स्टकका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ प्रतिशत बाेनस बापतकाे १ करोड ७९ हजार ९ सय ५८ दशमलव ९३ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।