लगानी खबर, काठमाडाैँ - सेयर लगानीकर्ताहरूकाे समस्या एवमं गुनासाहरू सुन्न र सम्बाेधन गर्न सुझााव समिति गठन गरिएकाे छ ।
नियामक निकाय नेपाल धिताेपत्र बाेर्डकाे तीसाैँ वार्षिकाेत्सवमा बाेल्दै अर्थमन्त्री जनार्दन शर्माले आजै मात्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, सेबाेनका अध्यक्ष रमेश कुमार हमाल र अर्थमन्त्री शर्मा बसेर ४ जना सदस्यकाे सुझाव समिति गठन गरिएकाे जानकारी दिएका हुन् ।
साे समितिले दिएका सुझावहरूका आधारमा नियामकले गर्नुपर्ने कामहरू तत्काल गरिने उनले बताए ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।