Like us!
Follow us!

नेप्सेमा थपियाे एक कम्पनीकाे हकप्रद

नेप्सेमा थपियाे एक कम्पनीकाे हकप्रद

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज (सोमबार) एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार आइएमई जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ४० प्रतिशत हकप्रद बापतकाे ४६ लाख ३० हजार ३ सय ४४ कित्ता  सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

629db9e5907c6.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।