Like us!
Follow us!

किसान लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

किसान लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

स्टकका अनुसार संस्थाकाे २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ८ रूपैयाँ ३३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार २ सय १० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

629897c1342ab.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।