Like us!
Follow us!

शिखर इन्स्योरेन्सले लाभांश नबाँड्ने, लगानीकर्ताकाे हात खाली

शिखर इन्स्योरेन्सले लाभांश नबाँड्ने, लगानीकर्ताकाे हात खाली

लगानी खबर, काठमाडाैँ - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मूनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको हिजाे जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे  ।

सूचना हेर्नुहाेस् :

629720fc4c8e4.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।