Like us!
Follow us!

दशैंमा डिशहोमको डबल धमाका !!

दशैंमा डिशहोमको डबल धमाका !!

लगानी खबर, काठमाडौँ - डिशहोमले आफ्नो ग्राहकहरूलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “Dish Home मा Dealer दाईको  Discount” नामकअफर संचालन गरिरहेको छ । 

यसै अफरलाई डिशहोमले वडा दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिँदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ । यस अफरमा डिलरदाई मार्फत Fund Transfer बाट बार्षिक रिचार्ज गर्दा Weekly Lucky Draw मा भाग लिने अवसर प्राप्त हुनेछ भने २ बर्षे रिचार्जमा Weekly Lucky Draw मा डबल मौका प्राप्त हुनेछ । हप्तामा २ जना भाग्यशाली ग्राहकहरूले प्रतिव्यक्ति एक/एक लाख नगद उपहार यस अफर मार्फत जित्नेछन् ।

Weekly Lucky Draw को बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरूको डिशहोम सेट–टप बक्सको CAS ID को आधार मागिन्छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको Showcase channel No 100 र रमाईलो टिभीमा Lucky Draw को प्रत्यक्ष प्रशारण हुन्छ ।

त्यसैगरी, अनलाइनमार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरूलाई पनि यो अफरमा सहभागी गराईने छ । Fund Transfer बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ । 


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।