Like us!
Follow us!

विन नेपाल लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

विन नेपाल लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

स्टकका अनुसार संस्थाकाे ९.३३ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ९ सय ८७ रूपैयाँ ८३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य एक हजार ८० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

6295fee7952d9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।