Like us!
Follow us!

निफ्राले ऋणपत्र निष्कासन गर्ने

निफ्राले ऋणपत्र निष्कासन गर्ने

लगानी खबर, काठमाडाैँ - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ऋणपत्र ट्रष्टि एवं ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापीटल नियुक्त भएको छ ।

निफ्राको ऋणपत्र (निफ्रा उर्जा ऋणपत्र (७% २०८५/८६) जारी गर्ने प्रयोजनको लागि बैंक र एनआईबिएल एस क्यापीटल लिमिटेड बीच ऋणपत्र ट्रष्टि एवं ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धक नियुक्ती सम्बन्धी आपसि सम्झौता पत्रमा जेठ १३ गते हस्ताक्षर भएको हो । 

629483aab757b.jpg

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।