Like us!
Follow us!

अब ६८ वर्षमै वृद्ध भत्ता पाइने

अब ६८ वर्षमै वृद्ध भत्ता पाइने

लगानी खबर, काठमाडाैँ - नेपालीहरूले अब ६८ वर्षमै वृद्ध भत्ता पाउने भएका छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्ष माथिका नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने जानकारी दिएका हुन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।