Like us!
Follow us!

मौद्रिक नीतिको समिक्षा सार्वजनिक (पूर्णपाठ हेर्नुस्)

मौद्रिक नीतिको समिक्षा सार्वजनिक (पूर्णपाठ हेर्नुस्)

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको तेश्राे त्रैमासिक समीक्षा आज (जेठ १३ गते, शुक्रबार) सार्वजनिक गरेको छ । 

मौद्रिक नीतिको समिक्षामा कुनैपनि नीतिगत हेरफेर भने भएकाे छैन । यसअघिका अर्धवार्षिक नीतिहरूलाई निरन्तरता दिइएकाे छ ।

पूर्णपाठ हेर्न यहाँ थिच्नुहाेस् 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।