Like us!
Follow us!

नेप्सेमा एक कम्पनीकाे हकप्रद सूचिकृत

नेप्सेमा एक कम्पनीकाे हकप्रद सूचिकृत

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीकाे हकप्रद सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार समृद्धि फाइनान्स कम्पनी लिमिटेडकाे ५० प्रतिशत हकप्रद बापतकाे १९ लाख ५७ हजार ३९ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

628c9b2edfd50.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।