Like us!
Follow us!

३० प्रतिशत हकप्रद निष्कासन गर्दै जनरल इन्स्याेरेन्स

३० प्रतिशत हकप्रद निष्कासन गर्दै जनरल इन्स्याेरेन्स

लगानी खबर, काठमाडाैँ - जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ ।

कम्पनीकाे जेठ ६ गते बसेकाे सञ्चालक समितिकाे बैठकबाट बीमा समितिबाट स्वीकृती लिई चुक्ता पूँजीकाे ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय भएकाे कम्पनीले एक सूचना प्रकाशन गर्दै जानकारी दिएकाे छ ।

628b1da69324f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।