Like us!
Follow us!

प्राइम लाइफको संस्थापक सेयर साधारणमा परिणत

प्राइम लाइफको संस्थापक सेयर साधारणमा परिणत

लगानी खबर, काठमाडाैँ - प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार कम्पनीको २७ लाख ७९ हजार ६ सय १५ दशमलव ५८ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।

याे सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ६०:४० को अनुपात कायम भएको छ ।  

6287562bca02a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।