लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) एक कम्पनीकाे हकप्रद सेयर सूचिकृत भएकाे छ ।
स्टकका अनुसार कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडकाे १५० प्रतिशत हकप्रद बापतकाे ३० लाख कित्ता सेयर सूचिकृत भएकाे हाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।