Like us!
Follow us!

नेप्सेमा विन नेपाल लघुवित्तकाे कारोबार फुकुवा

नेप्सेमा विन नेपाल लघुवित्तकाे कारोबार फुकुवा

लगानी खबर, काठमाडाैँ - विन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई स्पष्टिकरण बुझाएकाे छ । याे सँगै नेप्सेले संस्थाकाे काराेबार पनि फुकुवा गरेकाे छ ।

संस्थाले निर्णय गर्दा भुलवस त्रुटी हुन गएको र अब उप्रान्त धितोपत्र सूचीकरण विनियमावली, २०७५ को धितोपत्र सूचीकरण सम्बन्धी सम्झौता पालना गर्ने प्रतिवद्धता व्यक्त गरी कम्पनीको रोक्का राखिएको धितोपत्रको दास्रो बजार कारोबार सुचारु गरिदिन अनुरोधसहितको पत्र पठाएको हाे ।

सूचना हेर्नुहाेस् : 

62862d17104f9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।