Like us!
Follow us!

छ्याङ्दी हाइड्राेको सेयर रजिष्ट्रार परिवर्तन

छ्याङ्दी हाइड्राेको सेयर रजिष्ट्रार परिवर्तन

लगानी खबर, काठमाडाैँ - छ्याङ्दी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयर रजिष्ट्रार परिवर्तन भएकाे छ । कम्पनीको सेयर रजिष्ट्रार एनआईसी बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ। 

कम्पनीले जेठ २ गते, साेमबारदेखि लागू हुने गरी बिओके क्यापिटल मार्केट लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । अब कम्पनीकाे सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्य क्यापिटल मार्फत  हुनेछ ।

अब उप्रान्त कम्पनीको  धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरवालहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य क्यापिटलले गर्नेछ । 

6285fb3c4f28d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।