Like us!
Follow us!

आईपीओ निष्कासन गर्न बाेर्डमा पुग्याे थप एक लघुवित्त

आईपीओ निष्कासन गर्न बाेर्डमा पुग्याे थप एक लघुवित्त

लगानी खबर, काठमाडाैँ - श्रृजनशील लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएकाे छ ।

संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ कराेड ९३ लाख ७५ हजार रूपैयाँ बराबरकाे ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्नको लागि वैशाख २२ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । 

संस्थाकाे आईपीओ निष्कासन गर्ने प्रयाेजनका लागि सनराईज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।