लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कारोबार सञ्चालन हुन नसकेको सम्बन्धमा एक सूचना प्रकाशन गरेकाे छ ।
"आज मिति २०७९/०२/०३ गते प्राविधिक कारणले धितोपत्रको दोस्रो बजार कारोवार बिहान १३ मिनेट (११ बजेदेखि ११:१३ बजे सम्म) संचालन हुन नसक्दा लगानीकर्तामा पर्न गएको असुविधा प्रति नेपाल स्टक एक्सचेन्ज क्षमा प्रार्थी छ", सूचनामा भनिएकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।