Like us!
Follow us!

सिभिल बैंकले दियाे नेप्सेलाई जवाफ !

सिभिल बैंकले दियाे नेप्सेलाई जवाफ !

लगानी खबर, काठमाडौं – हिजाे (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंक लिमिटेडलाई जवाफ पेश गर्न निर्देशन दिएकाेमा सिभिल बैंकले नेप्सेलाई जवाफ पेश गरेकाे छ ।

बैंकले हिमालयन बैंकसँग प्राप्ति गरिदिन अनुरोध गरेको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा प्रकाशन भएकाे समाचारकाे सम्बन्धमा बैंकबाट कुनैपनि औपचारिक निर्णय नभएकाे र बैंकले आधिकारिक रूपमा त्यस्ताे खालकाे कुनैपनि समाचार सम्प्रेषण नगरेकाे जवाफ पेश गरेकाे छ ।

बैंकले नेप्सेलाई पेश गरेकाे जवाफ यस प्रकारकाे छ :

 

5f683de0208d9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।