Like us!
Follow us!

राधी विद्युतले पायाे हकप्रद निष्कासन गर्ने अनुमति

राधी विद्युतले पायाे हकप्रद निष्कासन गर्ने अनुमति

लगानी खबर, काठमाडाैँ - विद्युत नियमन आयोगले राधी विद्युत कम्पनी लिमिटेडलाई हकप्रद निष्कासन गर्न अनुमति प्रदान गरेकाे छ ।

आयोगले राधी विद्युत कम्पनी लिमिटेडलाई चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ रुपैयाँ बराबरको १:१४७५२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न सहमति दिएकाे हाे । 

627b623bae428.jpg 627b6242d84b5.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।