Like us!
Follow us!

शुक्रबार सार्वजनिक बिदा

शुक्रबार सार्वजनिक बिदा

लगानी खबर, काठमाडौं - सरकारले स्थानीय तहको निर्वाचनको दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ । 

नेपाल सरकार, मन्त्रिपरिषद्बाट हिजो वैशाख २५ गते स्थानीय तह निर्वाचन, २०७९ को मतदान हुने मिति यही वैशाख ३० गते शुक्रबारका दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरू र सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले एक सूचना प्रकाशन गर्दै जानकारी दिएको छ ।  

यस्तो छ मन्त्रालयले निकालेको सूचना :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।