Like us!
Follow us!

नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचिकृत

नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचिकृत

लगानी खबर, काठमाडौं - आज (बैशाख २६ गते सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज मल्टिपर्पस फाइनान्स लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । 

फाइनान्सको १३ प्रतिशत बोनस बापतको ५ लाख २० हजार कित्ता सेयर सूचिकृत भएको हो ।

6278efb62884e.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।