Like us!
Follow us!

लाइफ इन्स्योरेन्स कर्पोरेशनको संस्थापक सेयर साधारण सेयरमा परिणत

लाइफ इन्स्योरेन्स कर्पोरेशनको संस्थापक सेयर साधारण सेयरमा परिणत

लगानी खबर, काठमाडौं - लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार कम्पनीको २६ लाख ५३ हजार २ सय कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।

यो सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ७०:३० को अनुपात कायम भएको छ ।

6278edae8b64e.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।