Like us!
Follow us!

नेप्सेमा एभरेष्ट बैंक लिमिटेड ऋणपत्र सूचिकृत

नेप्सेमा एभरेष्ट बैंक लिमिटेड ऋणपत्र सूचिकृत

लगानी खबर, काठमाडौं - आज (बैशाख २२ गते बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेप्सेमा एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ ।  

स्टकका अनुसार ८ वर्ष अवधि भएको ८ दसमलब ५ प्रतिशत ब्याजदर भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’ को ८ लाख ५६ हजार ७ सय ८३ कित्ता कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

627372934a2d9.jpg 62737293b7533.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।