Like us!
Follow us!

मुक्तिनाथ विकास बैंकको सिईओमा पोखरेल नियुक्त

मुक्तिनाथ विकास बैंकको सिईओमा पोखरेल नियुक्त

लगानी खबर, काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा (सिईओ)मा पुन: प्रद्युमन पोखरेल नियुक्त भएका छन् । 

बैंकमा उनको कार्यकाल बैशाख मसान्तमबाट सकिने भएको हुँदा बैंकको सञ्चालक समितिको बैंठकले उनलाई पुन: सिईओमा नियुक्त गरेको हो । जेष्ठ चार गतेबाट चार वर्षको कार्यकाल रहने गरी उनि नियुक्त भएका हन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।