Like us!
Follow us!

जागिर खाने हो ? उन्नति सहकार्य लघुवित्तले माग्यो कर्मचारी !

जागिर खाने हो ? उन्नति सहकार्य लघुवित्तले माग्यो कर्मचारी !

लगानी खबर, काठमाडौँ - उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी आह्वान गरेको छ । संस्थाले नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि एक जना कर्मचारी आह्वान गरेको हाे ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5f673e7f582d7.jpg

ताजा समाचार