Like us!
Follow us!

मंगलबार देशभर सार्वजनिक विदा

मंगलबार देशभर सार्वजनिक विदा

लगानी खबर, काठमाडौं - इस्लाम धर्मालम्बीहरुको पर्व ईदको अवसरमा सरकारले (भोलि) वैशाख २० गते (मंगलबार) देशभर सार्वजनिक विदा दिने भएको छ । 

गृहमन्त्रालयले आज (सोमबार) एक सूचना जारी गरी इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र)का दिन देशभर सार्वजनिक विदा दिएको हो । 

यस्तो छ गृहमन्त्रालय प्रकाशन गरेको सूचना :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।