Like us!
Follow us!

नेप्सेमा नेपाल फाइनान्सको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेप्सेमा नेपाल फाइनान्सको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

लगानी खबर, कठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा (आज) सोमबार नेपाल फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

फाइनान्सको ७० प्रतिशत हकप्रदपछि नेप्सेले प्रतिकित्ता ३ सय ११ रूपैयाँ १८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले (आज) सोमबारको अन्तिम कारोबार मूल्य ४ सय ५९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

626fb9267476e.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।