Like us!
Follow us!

नेप्सेमा सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य समायोजन

नेप्सेमा सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य समायोजन

लगानी खबर, काठमाडौं - आज (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

स्टकका अनुसार कम्पनीको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ७९ रूपैयाँ १७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार २ सय ९५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

626a6d5a7c8ce.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।