Like us!
Follow us!

एशियन लाईफ इन्स्योरेन्सको सेयर स्वामित्व परिमार्जन

एशियन लाईफ इन्स्योरेन्सको सेयर स्वामित्व परिमार्जन

लगानी खबर, काठमाडौं - एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार कम्पनीको २५ लाख ३९ हजार ८ सय ३५ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।

यो सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ६०:४० को अनुपात कायम भएको छ ।

 

6268fe3215137.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।