Like us!
Follow us!

नेप्सेमा ४४ लाख २२ हजार कित्ता बोनस सेयर सूचिकृत

नेप्सेमा ४४ लाख २२ हजार कित्ता बोनस सेयर सूचिकृत

लगानी खबर, काठमाडौं - आज (बैशाख १४ गते बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । 

इन्स्योरेन्सको २० प्रतिशत बोनस बापतको ४४ लाख २२ हजार कित्ता सेयर सूचिकृत भएको हो ।

 

 

6268e6b6cb1c2.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।