लगानी खबर, काठमाडौं - सोमबार सेयर बजारले ओरालो यात्रा तय गरिरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३१.५४ अंकले घटेर २३८९.४३ विन्दुमा झरेको छ ।
यस्तै, सोमबारबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
कम्पनीको सेयरमूल्य आज ९.९९ प्रतिशतले बढेर ८ सय ५८ रुपैयाँ ६० पैसा पुगेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।